आर्थिक

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं  - साधना लघुवित्तको सेयर आज नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको सेयर कारोबार भने भोलिबाट मात्र हुनेछ । कम्पनीको २१ लाख ७७ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।लघुवित्तलाई पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज १३० रुपैयाँ १३ पैशा ...

सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं - सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शा ...

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं - सरकारले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओमा नियुक्त गरेको हो। भट्ट योजना आयोगका सदस्यसमेत हुन् ।बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी ...

विद्युत् प्राधिकरणको वित्तीय प्रगति ८० प्रतिशत बढी

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत छ ।नेपाल सरकार, वैदेशिक र प्राधि ...

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट

काठमाडौं - शेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो शेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एक ...

नबिल बैंक दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं - बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो ...