आर्थिक
एनआइसी एसिया बैंकको नाफा बढ्यो
काठमाडौं - एनआइसी एसिया बैंकले गएको वर्षमा आफ्नो नाफा बढाउन सफल भएको छ। कोरोना महारीका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन आइरहेका बेला बैंकले भने नाफा बढाउन सफल भएको हो।बैंकले गएको वर्ष ३ अर्ब १२ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। ...
माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु
काठमाडौं - माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को भुक्तानी सेवा भित्र्याएको छ ।नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी ...
व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट
काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेको बताएका छन् । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा मन्त्री भट्टले विपत्तिको समयमा विभिन्न ...
नेप्सेमा सामान्य वृद्धि
काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ ।स्टकका अनुसार आज ...
बढ्यो साधारण शेयर बिक्री गर्ने क्रम
काठमाडौं - कोरोना सङ्क्रमणको जोखिम बढिरहँदा शेयर बजारमा पनि साधारण शेयर बिक्री गर्ने क्रम बढेर गएको छ । गैर आवासीय नेपालीले प्रवद्र्धन गरेको एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको साधारण शेयर आज बाँडफाँड भएको छ ।कोरोनाका कारण आर्थिक गतिविधि रो ...
एनएलजी इन्स्योरेन्सले बोनस सेयर दिने
काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।कम्पनीले आर्थिक वर्ष २०७५र७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन बमोजिम उक्त वर्ष ...

.gif)