आर्थिक

२२ वटा कम्पनीको साधारण सभा सम्पन्न, ३ अझै स्थगित

काठमाडौं - गत असार महिनामा २२ वटा कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका छन् । २२ वटा कम्पनीहरुमध्ये १३ वटा कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई अघिल्लो आवको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छन् भने बाँकी कम्पनीहरुले वार्षिक प्रतिवेदन पारित र उपयुक्त ...

नेप्सेमा यो साता १२ वटा कम्पनीको सेयर सूचीकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता १२ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार ९ वटा कम्पनीको बोनश सेयर, एउटा कम्पनीको ऋणपत्र र २ वटा कम्पनीको मर्जर हुँदा सेएर सूचीकृत भएको हो ।नेप्सेमा सूचीकृत भएका शेयरहरुमा किसान माइक्रोफाइन ...

नेपाल ईन्स्योरेन्समा कर्मचारी युनियन गठन घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

काठमाडौं : नेपालको पहिलो बीमा कम्पनी  नेपाल ईन्स्योरेन्स कम्पनीको कर्मचारी संघ ११ औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले भीमप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष दुर्गादेवी कार ...

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्द ...

ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह

काठमाडौं - सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गरेको बिदाइ भेटमा उनले ऊर्जा ...

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं - साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अंकले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ३०३.९० मा पुगेको ...