आर्थिक

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट

काठमाडौं - शेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो शेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एक ...

नबिल बैंक दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं - बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ ।समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो ...

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने प्रवक्ता विनित मणि उपाध्यायले बताए।  कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत ...

डिजीटल भुक्तानीमा एनएमबि बैंकको फड्को

काठमाडौं - एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संक ...

सनराइज बैँक र एटि सर्भिस बीच अनलाइन विप्रेषण सम्झौता

काठमाडौं - सनराइज बैँक र हङकङस्थित एटि सर्भिसमार्फत अनलाइनबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।एटि सर्भिस मार्फत हङकङ बाट नेपाल पठाएको पैसा केही मिनेटमै सनराइज बैँकको देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर र नेपालभर छरिए ...

नेपाल राष्ट्र बैँकले २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गर्दै

काठमाडौं  - नेपाल राष्ट्र बैँकले श्रावण ८ गते २० अर्ब बराबरको रिर्भस रिपो जारी गरेकोमा आज परिपक्व भएको छ । त्यस्तै आज राष्ट्र बैँकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ ।बैँकले एक सुचनामार्फत आज (श्रावण १५ गते बिहीबार) उक्त परि ...