आर्थिक
लिबर्टी ईनर्जीको साधारण सेयर आज बाँडफाँड हुने
काठमाडौं - लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर आज बाँडफाँड हुने भएको छ ।कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्कासन गरेको साधारण सेयरमा अन्तिम दिनसम्म १ लाख ९१ हजार ...
एटिएम प्रयोगमा कुनै पनि शुल्क नलिनू : राष्ट्र बैंक
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको ...
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न ...
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।बैंकले वागमती अंचलका ५ जिल्ला बाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरेको हो । यसअघि १२ वटा अंक भएको खातानम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम ...
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि ८ गतेसम्म खुलाएको प्रारम्भिक शेयर निष्कासन आईपीओको बाँडफाँड भएको छ ।एक सय अङ्कित दरका ५६ लाख ७० हजार कित्ता शेयरकोे बाँडफाँड तथा निष्कासन बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको ...
राष्ट्र बैंकले ३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुनेछ ।बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ३ अर्ब १ ...

.gif)