images

आर्थिक

आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

काठमाडौं -  लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल ...

कोरोना बिमा गरे १ लाख पाइने

काठमाडौं - नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोर ...

बीमा समितिलाई लुम्बिनी जनरल इन्स्योरेन्सको शुभकामना सन्देश : बीमाको अपरिहार्यतालाई स्थापित गर्न अझ सफलहोस्

काठमाडौं - बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितिलाई शुभकामना दिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितीलाई दिएको  शुभकामना जस्ताको तस्तै !      & ...

राष्ट्र बैंकले वाणिज्य बैंकलाई पास दियो

काठमाडौं - यसअघि जारी भएका सबै पास रद्द भएपछि राष्ट्र बैंकले भने बैंकका कर्मचारीलाई नयाँ पास उपलब्ध गराउन थालेको छ । जेठ १ गतेदेखि लागू हुने गरी उपत्यकाका तीन जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकले छुट्टै नयाँ पास दिन ...

एनआईसी एसिया बैंकको खुद नाफा २ अर्ब ५० करोड

काठमाडौं - एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७६/०७७ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।विश्वव्यापी महामारी कोभिड १९ को कारण सृजित असहज परिस्थितिको बाबजुद बैंकले चालू आवको तेस्रो त्रैमासिकसम्म वार्षिक विन्दुगत आधारमा १ ...

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५.३० अङ्कले घट्यो

काठमाडौं - झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्ज ...