आर्थिक
एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन
काठमाडौं - सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन। मन ...
नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं - लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन् ।भदौ १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।नेपाललाई बुधबारदेखि नै लागू हुने गरी बैंकको अ ...
डेढ करोड बढी खर्चेर कार्यालयका शौचालय मर्मत गर्दै राष्ट्र बैंक
काठमाडौं - नेपाल राष्ट्र बैंकले डेढ करोड बढी खर्चेर कार्यालयका शौचालयको मर्मत सम्भार गर्ने भएको छ । सो कार्यका लागि ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनले लिएको छ ।कन्स्ट्रक्सनले शौचालयको मर्मत सम्भारका लागि १ करोड ७८ लाख ५ हजार ७ सय ८५ रुपैयाँ ९४ पैसामा ...
समृद्धि फाइनान्सका शेयरधनीलाई हकप्रदसम्बन्धी सूचना
काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर सम्बन्धी सूचना प्रकाशन गरेको छ ।कम्पनीले संस्थाका आधारभूत शेयरधनीहरुलाई सूचना प्रकाशित भएको ७ दिन भित्र आफुले लिनुपर्ने हकप्रद शेयर बराबरको रकम फाइनान्सको खाता नम्बर ...
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्र ...
एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड
काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।इन्स्योरेन्सले संस्थापक समूहको ८१ हजार अर्थात २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण समूहतर्फको ७९ हजार ८५३ दशमलव २५ कित्ता अवितरित हकप्रद शेयर खरिदका लागि शिलबन्दी बोलपत् ...