आर्थिक
उद्योग वाणिज्य महासंघकाे निर्वाचनमा ६४ पदका लागि १२७ जनाको उम्मेदवारी
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभामा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी ...
प्रधान समूहको लुम्विनी र कर्णाली प्रदेश भेलाः २५ जिल्ला अध्यक्षको प्रधान समूहलाई भोट हाल्ने निणर्य
काठमाडौं - नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले ल ...
बिहीबार शेयर बजारमा नयाँ रेकर्ड कायम
काठमाडौं - बिहीबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन ६ अर्ब रुपैयाँभन्दा धेरैको काराेबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।यसअघि एकैदिन चार अर्ब ८५ करोड रुपैयाँको कारोबारको रेकर्ड तोड्दै बिहीबार ६ अर्ब ११ करोड ६७ लाख रु ...
एनआईसी एशियाले ल्यायो आकर्षक ‘डबल डिपोजिट’ योजना
काठमाडौं - एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो । बैंकले समयको मा ...
प्याजको मूल्यमा गिरावट
काठमाडौं - कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेको छ ।विवरणअनुसार आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ । यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज ९भारतीय०को मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा आज प्रतिकेज ...
पर्यटन क्षेत्रबाट वार्षिक ८० अर्ब बढी विदेशी मुद्रा आर्जन : मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् ।झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन ग ...

.gif)