आर्थिक
प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।नेप्सेको अनुसार प्राइम लाइफको १२ दशमलव ५ प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचिकृत भएको हो । साधारण सभाका लागि ...
नेपालका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये अब्बल बन्दै नेको इन्स्योरेन्स
काठमाडौं - हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । हाल संचालित कम्पनीहरु मध्ये नेको इन्स्योरेन्स अब्बल साबित भएको छ । खुद बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स पहिलो हुदै आइरहेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद बीमाशु ...
तनहुँ जलविद्युत् को केवल टेलको ‘ब्रेक थ्रु’
दमौली - तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो ।आयोजनाका प्रबन्धक श्यामजी ...
सनराइज बैँकले ल्यायो नारी बचत खातामा विभिन्न अफर
काठमाडौं - सनराइज बैँकले नारी बचत खाता अफर ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने बैँकले जनाएको छ ।एक वर्ष निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुट एवं कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था रहेको बैंकल ...
पिसिआर परीक्षणमा सरकारको ३ अर्ब बढी खर्च
काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणको लागि ३ अर्ब बढी खर्च गरेको जनाएको छ ।शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर् ...
विष्रेषण भुक्तानी दिने व्यवस्था गर : राष्ट्र बैंक
काठमाडौं - नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।केन्द्रीय बैंकले आज विप्रेषण कम्पनीलाई निर्द ...