आर्थिक

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं - एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाट भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।यो सुविधा ग्राहकहरूले जुनसुकै स् ...

निषेधाज्ञा अवधिभर थप शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

काठमाडौं - कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले आ ...

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय ...

अर्थ मन्त्रालयले दियो १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

काठमाडौं - अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

उपत्यकामा एक बैंकको ६ वटा शाखा मात्रै खुल्ने

काठमाडौं - उपत्यकामा एक दिनमा एक बैंकको ६ शाखा मात्रै खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । निषेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गरेको हो । केन्द्रीय बैंकले सोमबार एक निर्देशन जा ...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ ।मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ ...