images

आर्थिक

महासंघको आगामी निर्वाचनको लागि प्रधान समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि किशोर प्रधानको समूहले उमेदवारी घोषणा गरेकाे छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधान समूहले उमेदवारी घोषणा गरेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, प्रधान समूहबाट वस्तुगत उपाध ...

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं - बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत् ...

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकबाट नौ अर्ब ४४ करोड ऋण प्राप्त हुँदै

काठमाडौं - ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण ...

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

काठमाडौं,नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ ।चार तल ...

कर तिर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य

काठमाडौं,परासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवा शुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ ।मङ्गलबार सिद्धार्थ मल्टी सेवा प्रालिका ...

एनआईसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं - एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०७६/0७७का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।मंगलबार बसेको बैंकको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६/0७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ ...