काठमाडौं - खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड बजेट विनियोजन
खबर एक्सप्रेस
जेष्ठ १५, २०७८
३०६


.gif)


