पशुपतिलाई ३५ करोड बजेट खबर एक्सप्रेस २०७८-०२-१५ ०६:०० मा प्रकाशित Total Shares: 492 काठमाडौं - पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस