आर्थिक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ...

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई ...

नबिल बैंकको ३७ औँ वार्षिकोत्सव: वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं - नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ ।नबिल बैंक लिमिटेडका  संस्थागत सञ्चार विभाग प्रमुख  कृष्ण सुवेदीका अनुसार&n ...

कामना सेवाको ऋणपत्र एनआईबिएल एस क्यापिटलले जारी गर्ने

काठमाडौं - कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धि दुई संस्थाले आज (असार २८ गते)सम्झौता गरेका हुन् ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रविण बस्नेत र एनआईब ...

नबिल बैंकको अफर: कार्ड, स्मार्ट बैंक तथा लकरमा ३७ दिनसम्म छुट

काठमाडौं - नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्यापनिनेस अफर’ ल्याएको छ ।यस अफर अन्तर्गत नबिल बैंकले आज(असार २७ गते)देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरु ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ५.०८ गुणा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौं -  युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ भर्ने म्याद आजदेखि सकिदैँछ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन बन्द गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार अपरान्ह ५ बज ...