नेपाली सेना, प्रहरी र सशस्त्रको तलब वृद्धि [विवरणसहित]
काठमाडौं - सरकारले यहि साउनदेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ ।
अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा सबै तहका कर्मचारीको तलब चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाको एक गतेबाट लागू हुनेगरी दुई हजारले वृद्धि गर्ने घोषणा गरेका थिए ।
यसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पनि तलब वृद्धि भएको छ । साउन १ गतेदेखि लागू हुने नयाँ तलब तीनै सुरक्षाकर्मीको तहअनुसार छुट्याइएको छ ।
नेपाली सेनाको तलवमान:-
नेपाल प्रहरीको तलबमान:-

फेसबुक पेज Like गर्नुहोस