आर्थिक
युकेको सिफ्ट सर्भिस र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
काठमाडौं - इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै इसेवामा रेमिट्यान्स् पठाउन सकिन्छ ।विदेशमा रहेका नेपालीहरूले ...
भोलिदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला
काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय सुझाव
काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै खाएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको हो ।बैंकले एक सूचना जारी गर्दै सुझाव बैंकको आर्थिक अनुसन ...
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता
काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओको बाँडफाँड सम्पन्न गरेको हो ।सेयर आवेदन दिएकामध्ये १ लाख ८४ हजार ८०१ जनाले १०/१० कित्ताका दरले र ५ जनाले १ ...
वाणिज्य बैंकद्धारा प्रवर्द्धित आरविवि म्युचुअल फण्ड असार २३ गतेदेखि खुल्ला हुने
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्न लागेको छ । यस योजनाको को ...
ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका कृषकलाई सहुलियत कर्जा दिने
काठमाडौं - ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्त ...