आर्थिक

विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं - विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फब ...

ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश-१ बीच सम्झौता

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी सम्झौता भएको छ ।समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महा ...

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर अब शाखा कार्यालयमा स्तरोन्नति

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।झापा जिल्लाको शिवसताक्षी नगरपालिका-७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान ...

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

काठमाडौं - सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर  ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, ...

विद्युत प्राधिकरणकाे वार्षिक प्रतिवेदन सार्वजनिक, ११ अर्ब ७१ करोड नाफा

काठमाडौं - नेपाल विद्युत प्राधिकरण (एनईए) ले ११ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर प्राधिकरणले खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । मंगलबार प्राधिकरणको ३६ औं वार ...

न्यादी हाइड्रोपावरको आइपीओ खुला

काठमाडौं -  न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।सो आइपिओ छिटोमा यही भदौ १ ...