आर्थिक
ग्लोबल आइएमईले ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा दिने
काठमाडाैं - ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।यस योजना अन्तर्गत सेवा ...
विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा
काठमाडौं, वीरेन्द्रनगर - वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को द ...
शहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री
काठमाडौं, कास्की - माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।सरकारले दूध उत् ...
चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले राजीनामा दिएका हुन् ।धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्य ...
तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो
काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात् १६ ...
कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता
काठमाडौं - आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । ...

.gif)