आर्थिक

चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले राजीनामा दिएका हुन् ।धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्य ...

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात् १६ ...

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

काठमाडौं - आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।  ...

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीको अन्तिम दिन आज

काठमाडैं - मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्य ...

बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ ...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।गोलाप्रथाबाट गरिएको बाँडफाँटमा&nb ...