आर्थिक

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला

काठमाडौं - नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले प्रतिकित्ता न्यूनतम एक हजार २२ रुपैयाँ तोकेको छ ...

त्रिपुरासुन्दरी, मेगा क्यापिटल, मेगा बैंक र धादिङ उद्योग वणिज्य संघबीच सम्झौता

काठमाडौं - मेगा क्यापिटल मार्केट्स, मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । धादिङस्थित एक समारोहका बिच मेगा क्यापिटल मार्केट्स लिमिटेडक ...

के हो अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ ?

काठमाडौं - नेपाल डिजिटल पेमेन्ट कम्पनीले अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ सार्वजनिक भएको छ।नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको पेमेन्ट कम्पनीले ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा सार्वजनिक गरेको हो । सरकारीस्तरबाट सञ्चालन हुन ...

विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि

काठमाडौं - विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् । गत सातामा विकास बैंकहरूले तीन अर्ब १४ करोडले ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका नि ...

नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार असोज ४ गतेबाट बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुनेछ ।‘क’ वर्गका बैंकहरुले समेत ...