आर्थिक
विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि
काठमाडौं - विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् । गत सातामा विकास बैंकहरूले तीन अर्ब १४ करोडले ...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका नि ...
नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने
काठमाडौं - नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार असोज ४ गतेबाट बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुनेछ ।‘क’ वर्गका बैंकहरुले समेत ...
नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने
काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडले ३० औं वार्षिक साधारण सभा बोलाएको छ । हालै बसेको कम्पनीको सञ्चालक समितिको ३५८ औं बैठकले असोज १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आव २०७७/७८को मुनाफाबाट शेरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ ...
ओपोले ल्यायाे ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना
काठमाडौं - वैश्विक स्तरमै अग्रणी स्मार्टउपकरण ब्राण्ड ओपोले दशैंको अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागि ...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सुरू गर्याे ‘युवासँग महालक्ष्मी लाईफ’ अभियान
काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेकम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको ...

.gif)