आर्थिक
सुनको मूल्यमा भारी गिरावट,एकैदिन प्रतितोला १४ सयले घट्यो
काठमाडौं - सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ।चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँ ...
गोदरेजले ल्यायो 'नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत' योजना
काठमाडौं - इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै "नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिद ...
नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग
काठमाडाैं - विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैँकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम् ...
प्रुडेन्सियल इन्स्युरेन्सको सेयर बिक्री गर्दै महालक्ष्मी बैंक
काठमाडौं - महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम पाँच सय एक र ...
नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला
काठमाडौं - नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले प्रतिकित्ता न्यूनतम एक हजार २२ रुपैयाँ तोकेको छ ...
त्रिपुरासुन्दरी, मेगा क्यापिटल, मेगा बैंक र धादिङ उद्योग वणिज्य संघबीच सम्झौता
काठमाडौं - मेगा क्यापिटल मार्केट्स, मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । धादिङस्थित एक समारोहका बिच मेगा क्यापिटल मार्केट्स लिमिटेडक ...

.gif)