आर्थिक

नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने

काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडले ३० औं वार्षिक साधारण सभा बोलाएको छ । हालै बसेको कम्पनीको सञ्चालक समितिको ३५८ औं बैठकले असोज १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आव २०७७/७८को मुनाफाबाट शेरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ ...

ओपोले ल्यायाे ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजना

काठमाडौं - वैश्विक स्तरमै अग्रणी स्मार्टउपकरण ब्राण्ड ओपोले दशैंको अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागि ...

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सुरू गर्याे ‘युवासँग महालक्ष्मी लाईफ’ अभियान

काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेकम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको ...

अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्रा ...

प्रदेश -२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

काठमाडौं,धनुषा - प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधा ...

साताको शेयर बजार : नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट

काठमाडौं - धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढा ...