आईबोस ग्लोबल लाईफ र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबिच सम्झौता
खबर एक्सप्रेस
२०७८-०६-०१ ०७:३४ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - आईबोस ग्लोबल लाईफ इन्टरनेशनल प्रा.लि. र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबिच द्विपक्षिय व्यबसायिक सम्झौता भएको छ ।
सम्झौता अनुसार आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलका सम्पूर्ण बितरक तथा कर्मचारीहरुले देशभरको सिद्धार्थ होटेल तथा रेस्टुरेन्ट शाखाहरुमा अकमोडेशन स्टे (Accomodation stay)मा ३५ प्रतिशत र फुड एण्ड बेभरेज (Food & Bevarage) मा १२ प्रतिशत छुट पाउने छन् ।
साथै, होटेलका कर्मचारी तथा सम्पूर्ण नियमित ग्राहकहरुलाई ग्रीनबुटी ब्राण्ड (Greenbuti Brand) को कुनै पनि सामान खरिदमा ५% छुटको ब्यबस्था गरिएको सम्झौतापत्रमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस