आर्थिक
ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि ...
नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता
काठमाडौं - नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगे ...
शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल
काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको न ...
एनआईसी एशिया क्यापिटलको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं - एन आई सी एशिया क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ म ...
सेन्चुरी बैंकमा अनेक काण्डः रेमिटेन्सदेखि कर्जा प्रवाहमा समेत डरलाग्दो सेटिङ
काठमाडौ - सेन्चुरी बैंकमा रेमिटेन्स रकम हिनामिनादेखि विभिन्न काण्डहरु भैरहेको समाचार आइरहेको छ भने बैंकले कर्जा प्रवाहमा समेत डरलाग्दो सेटिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।डेनियम लेबोरेटरीज र खड्का ईण्डष्ट्रिजलाई प्रवाह गरेको करिब ५५ करोड कर्जाम ...
साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार
काठमाडौं - सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा पर्यो । ...

.gif)