आर्थिक

अरुण भ्यालीको सेयर मूल्य समायोजन

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सोमबार समायोजन गरेको छ ।बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले पाँच सय २३ रुपैयाँ निर्धारण गरेको छ । आज कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।कम्पनीले लाभां ...

साहस ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं - आज आइतबार साहस ऊर्जाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आईपीओ ६ असाेजमा बिक्री खुला गरेको थियाे ।कुल आईपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका ला ...

शनिबार पनि आरजिटिएस चल्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय ...

न्यादी हाइड्रोले २२ करोडको आइपीओ निस्कासन गर्ने

काठमाडौं - न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो । कम्पनीले कुल निस्कासन गर्ने से ...

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक दुई दशमलव ७० अंकले बढेर दुई हजार ८१९ दशमलव ६५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २२८ कम्पनीले एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ...

नयाँ नोट बाँड्दै राष्ट्र बैंकले भन्यो:'जतन गरौं, नत्र कारबाही हुन्छ'

काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण गर्दै आएको बैंकले नयाँ नोटको जतनसँग प्रयोग गर्न, डिजिटल कारोबार गर्न र हिफाजत गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।राष्ट्र बैंकले भुक्तानी दिँदा विद ...