आर्थिक

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं - नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियाे । कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैया ...

एनआईसी एशिया क्यापिटलको महाशेयर लगानी महोत्सव योजना सार्वजनिक

काठमाडौं - चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एन आई सी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट लगानी गर्ने गरी योजना सार्वजनिक गरेको छ । उक्त योजना अन् ...

गण्डकीका नागरिकको प्रतिव्यक्ति आय एक हजार ५२ अमेरिकी डलर

काठमाडौं, पोखरा - गण्डकी प्रदेशमा हाल १४ प्रतिशत निरपेक्ष गरिबी छ । २५ लाख जनसंख्या रहेको यहाँ दुई लाख नागरिक गरिबीको रेखामुनि छन् ।यहाँका नागरिकको औसत आम्दानी प्रतिवर्ष एक हजार ५२ अमेरिकी डलर छ । गरिबीको रेखामुनि रहेका नागरिकलाई कम्तीमा दैनिक दुई सय ...

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल र एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्ड हुनेलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट ...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

काठमाडाैं - मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ ।  सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो । बाँ ...

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पूँजीको १६ दशमलव ९० प्रतिशत ...