आर्थिक
सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल र एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्ड हुनेलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट ...
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट
काठमाडाैं - मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ । सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो । बाँ ...
गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पूँजीको १६ दशमलव ९० प्रतिशत ...
अरुण भ्यालीको सेयर मूल्य समायोजन
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सोमबार समायोजन गरेको छ ।बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले पाँच सय २३ रुपैयाँ निर्धारण गरेको छ । आज कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।कम्पनीले लाभां ...
साहस ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं - आज आइतबार साहस ऊर्जाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आईपीओ ६ असाेजमा बिक्री खुला गरेको थियाे ।कुल आईपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका ला ...
शनिबार पनि आरजिटिएस चल्ने
काठमाडौं - नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय ...

.gif)