आर्थिक

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौं - हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानि ...

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडाैं - मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय भन्दा धेरै व्यवसायीको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चार करोड रु ...

सेयर बजारमा चमक, ६८ अंकको सुधार

काठमाडौं - साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजारमा चमक देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । ...

बुद्धभूमिको आईपीओ शुक्रबार बाँडफाँट गरिने

काठमाडौं - बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो ।बुद्धभूमिले ११ असोजबाट प्र ...

आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुला

काठमाडौं - मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ...

नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबिच सम्झौता

काठमाडौं - नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेका छ । मंगलबार नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा पो ...