आर्थिक

सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा

काठमाडौं - सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ...

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७४ हजार ४०० ले पाए १० कित्ता

काठमाडौं - कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पन ...

सामलिङ्ग पावरले ४ कात्तिकदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं - सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले न ...

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौं - हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानि ...

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडाैं - मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय भन्दा धेरै व्यवसायीको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चार करोड रु ...

सेयर बजारमा चमक, ६८ अंकको सुधार

काठमाडौं - साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजारमा चमक देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । ...