आर्थिक

आइएमईको अफर : रेखा र गोकुलले पाए चार गुणा बढी रकम

काठमाडौं - आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंम ...

सांग्रिला बैंकको बोनस सेयरपछिको मूल्य समायोजन

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैयाँको आधारमा सेयरमूल्य समा ...

न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्काशन गरेक ...

एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब कर, टेलिकमले १२ अर्ब मात्र

काठमाडौं - निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आव २०७७/७८ मा सरकारलाई विभिन्न शीर्षकमा झण्डै २७ अर्ब रुपैयाँ कर तिरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आव २०७७/७८ मा एनसेलले सेवा शुल्क वापत चार अर्ब ६९ क ...

रिपोमार्फत राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब पठाउँदै

काठमाडौं - नेपाल राष्ट्र बैंकले तरलता अभावको समस्या समाधान गर्न आज (बिहीबार) १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ वित्तिय बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले बोल ...

विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग

काठमाडौं - विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न रु एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना ...