आर्थिक

ईङवा हाइड्रोले १९ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं - ईङवा हाइड्रोपावरले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो ।सो प्रयोजनको लागि कम्पनीले सेयर ...

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

काठमाडौै - मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको र ...

कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो

काठमाडौं - विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स ...

सिद्दार्थ बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

काठमाडौं - सिद्दार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै ग्राहलाई सहजतथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसकालागि ग्राहकहरुले बैंकको इजिबैंक प्लाटफर्म  https:// ...

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा एनसेल सिम सित्तैमा

काठमाडौं - ग्लोबल आईएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल)बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकहरूलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी ...

मध्यबानेश्वर र भक्तपुरको बोडेमा सानिमा बैंक

काठमाडौं - सानिमा बैंकले कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । जितपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमु ...