पुनर्वासमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा
खबर एक्सप्रेस
२०७८-०७-२६ १०:१३ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुनर्वास नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले उद्घाटन गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिबाट प्रदान गरिने सुविधालगायत सुदुर पश्चिमका जनतामा जीवन बिमाको पहुँच तथा जागरुकताको लागि यो शाखा कोसेढुंगा हुने बताए । हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप-शाखा सञ्चालनमा रहेको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस