आर्थिक

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन

काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायो ...

एफवान सफ्ट आइसिटी अवार्डमा इन्नोभेसन प्रतिस्पर्धा जारी

काठमाडौं - एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनको प्रतिस्प्रधा जारी रहेको छ । ४० बढी स्टार्टअपबाट विभिन्न ४ चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा रह ...

सान्जेन र रसुवागढी जलविद्युत्को निर्माण छिटो सक्न निर्देशन

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२ दशमलब ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । जनताक ...

कामना सेवा बैंकको दुई शाखा विस्तार

 काठमाडौ - कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालय विस्तार गरेको छ । ग्राहकको स ...

सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू

काठमाडौं - नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सि.जी.घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीक ...

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक ...