आर्थिक

बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति ...

स्ट्यान्डर्ड चार्टर्डको १३ दशमलव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हाे । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेय ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । बैंकले २९ मंसिरमा आयो ...

ग्लोबल आइएमईका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउन इन्टरनेट निशुल्क

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुवि ...

प्राइम लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं - प्राइम लाइफ इन्स्याेरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । इन्स्याेरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दै छ । प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर ...

सानिमा लाइफकाे दम्पती जीवन बीमा याेजना

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान-श्रीमती दुवै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा याेजना सुरू गरेको छ । कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदैछ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्षक हुने अपेक्ष ...