आर्थिक
२६ प्रतिशत नेपाली मात्र बिमाको पहुँचमा
काठमाडाैं - बिमाको पहुँच बढाउनका लागि बिमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य सुरू गरेको छ । प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो । कृषि तथा पशु, लघु बिमा विस्तारका ला ...
कुमारी बैंकमा 'बाई नाउ पे लेटर सुविधा'
काठमाडौं - कुमारी बैंक लिमिटेडले 'फोनलोन ईएमआई' सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले एफ वान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्र ...
नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
काठमाडौं - नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ । नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।  ...
तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान
काठमाडाैं - नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ । कुल ...
लुम्बिनी विकास बैंकको एकैदिन थप ५ ओटा शाखा विस्तार
काठमाडौ - लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले आइतवारदेखि थप पाँच ओटा शाखाहरु सञ्चालनमा ल्याएको छ।कम्पनीले आइतवारबाट काठमाडौं महानगरपालिका–६ नयाँबानेश्वर चोकमा ७३ औ शाखा, रुपन्देही जिल्लाको ति ...
बारा-पर्सा औद्योगिक करिडोरमा २ हजार मेगावाट विद्युत खपत हुने पूर्वाधार बन्ने
काठमाडाैं - विद्युत खपत बढाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । उनले करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्त ...

.gif)