आर्थिक

रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ ।बिमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अन ...

पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता ग ...

रिलायन्स फाइनान्स १३ औं बर्ष प्रवेशकाे अवसरमा गर्याे यस्ताे सामाजिक कार्य

काठमाडौ - रिलायन्स फाईनान्स बाह्रौं बर्ष पूरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको छ । का.म.न.पा. २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाइनान्सको मुलुकभर २० वटा शाखा कार्यालय रहेको छ । संस्थाको बार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरद ...

सिटिजन्स बैंक र होटल सिटीपार्कबीच सम्झौता

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटीपार्क प्रालि जनकपुरबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सो समझदारी पछि बैंकका कार्डवाहकले होटल सिटीपार्क प्रालिको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्य ...

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरक ...

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

काठमाडौं  - लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ९ पुसमा साधारणसभा बाेलाएकाे हाे । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ता ...