सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू
काठमाडौं - नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सि.जी.घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।
जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।
जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको छ। प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उत्कृष्ट प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, जाडोमा उपयोगी उपकरणहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेकासमेत कम्पनीले दाबी गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस