आर्थिक
प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच भयो डिजिटल सम्झौता
काठमाडौं - नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र अभय रिजाल, सिबिओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिट ...
एनआइसी एसियालाई इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम मापदण्डको प्रमाणपत्र
काठमाडौं - एनआइसी एसिया बैंकले इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ।आइएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता ...
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
काठमाडौं - ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेकाे छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्दैछ । यसर्थ, नेप्सेमा आजसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वि ...
मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने
काठमाडौं,मनाङ - मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ ।एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ...
४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने
काठमाडौं - चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु ...
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्बभन्दा बढीको वस्तु निर्यात
काठमाडाैं - चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँको वस्तु विश्वका बिभिन्न देशमा निर्यात ...

.gif)