आर्थिक

सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस सेयर

काठमाडौ - सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारणले चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाको १४ दशमलव २५ प्रतिशत बराबर १ अर्ब ५६ करोड २१ लाख २७ हजार रुपैया बराबार बोनस शेयर शुन्य दशमलब ७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पार ...

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार् ...

मेगा बैकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको ह ...

हिमालयन बैंकको साधारणसभा सम्पन्न

काठमाडौं - हिमालयन बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २१ दशमलब ३८ प्रतिशत वोनस सेयर र ४ दशमललव ६२ प्रतिशत नगद लाभांश गरी ...

एसियन लाइफको मृतक बीमा हस्तान्तरण

काठमाडौं,मुगु - मुगुमा पहिलो पटक ड्राफ्ट चेकमार्फत रकम हस्तान्तरण गरिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगुले वार्षिक अग्रिम भुक्तानीअन्तर्गत जिल्लामै पहिलो पटक ड्राफ्ट चेकमार्फत मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । एसियन लाइफ इन्स ...

फक्सवागनको नयाँ मोडल ट्वारेग-आर नेपाली बजारमा

काठमाडौं - नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा लिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ । क्लास ...