सिद्धार्थ इन्स्योरेन्सको कृषि बीमा तालिम
खबर एक्सप्रेस
२०७८-१०-०२ ०२:३६ मा प्रकाशित
Total Shares: 245
काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनील पुस २५ देखी २७ सम्म उक्त तालिम आयोजना गरेको थियो ।
१८ जना प्रशिक्षार्थाीको सहभागीता रहेको उतm तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस