आर्थिक

टेलिकमले पहिलोपटक सेयरधनीलाई बोनस बाँड्दै

काठमाडौं - नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले सेयरधनीलाई पहिलोपटक बोनस दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रति ...

गोल्छा ग्रुपद्वारा विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

काठमाडौं - गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर ...

ग्लोबल आइएमई र ग्यास विक्रेता महासंघबीच सम्झौता

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआरमार्फत् गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।यस सम ...

नेशनल लाईफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा कम्पनी अध्यक्षले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमि ...

टिसिएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

काठमाडौं - आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले सम्पूर्ण ए.सी.का ग्राहकवर्गहरुलाई लक्षित गरी निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा निःशुल्क ए.सी. सर् ...

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभा ...