अपराध
यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान
महेन्द्रनगर - सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।जिल्ला अदालत कञ् ...
९ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ
पोखरा - प्रहरीले पोखरा महानगरपालिका– १० रामबजारकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ ।विगत चार–पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ ...
बलात्कार अभियोगमा चार पक्राउ
धनगढी - कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्या ...
मोरङमा खुकुरी प्रहारबाट एकको मृत्यु, चार घाइते
मोरङ - जिल्लाको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुंँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर् ...
जन्मकैदको फैसला भएका दोषी २० वर्षपछि पक्राउ
म्याग्दी - बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । म्याग्दी म्याग्दीको धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...
गोली हानी पुजारीको हत्या
रौतहट - यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।पुजारी साहको घटनास्थलमै म ...