अपराध
१३ र १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ
काठमाडौं - पाल्पा र धनुषामा दुई बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।पाल्पाको माथागढी गाउँपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिकाको वडा नं ४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई प्रहरी ...
१९ लाख भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
काठमाडौं, बाँके - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृतसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका अनुसार लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरुणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री, ...
आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
काठमाडौं, गुल्मी - गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्ने ...
बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ
काठमाडौं - बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालामा बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए।खिकाला ...
घरमा कोही नभएको मौका छोपी बालिका बलात्कार, एक जना पक्राउ
काठमाडौं, सप्तरी - चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।पीडित बालिकाका अभिभावकल ...
‘लठ्याउने औषधी खुवाएर’ भक्तपुरमा बसभित्र किशोरीको सामूहिक बलात्कार
काठमाडौं - १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ ...

.gif)