ब्रेकिङ न्युज
नेपाली आरोही निर्मल पुर्जाले राखे विश्व कीर्तिमान
काठमाडौं - नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।पूर्व गोर्खा सैनिकसमेत रहेका ३६ वर्षीय पुर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको सफल आरोहणसहित यो नयाँ कीर्तिमान राखेका ह ...
बलात्कार आरोपमा आरआर क्याम्पसका विद्यार्थी नेता पक्राउ
काठमाडौं - गोकर्ण–६ माकलवारीमा सोमबार साँझ १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपा ...
पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए टीका
काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।पूर्वराजा शाहले कमलादीस्थित बहिनी शोभाको घ ...
नेपाल संवत् का अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।'नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै न ...
उपराष्ट्रपति पुनद्वारा दीपावली र नेपाल संवत् को शुभकामना
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।दीपावली र नेपाल संवत्का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, 'उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरु ...
आज भाइटीका, उत्तम साइत बिहान ११:५५ बजे
काठमाडौं - यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर् ...

.gif)