ब्रेकिङ न्युज
जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाडौं - शनिबार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।पक्राउ परेका एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट हालेकी हुन् ।६ जनाको त ...
भारतमा तीन नेपाली मजदूरको हत्या, श्रीमती फरार
काठमाडौं - भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना ...
अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाएका छन् ।असंलग्न आन्दोलन ९नाम०को अजरबैजानको बाकुमा सम्पन्न १८औं शि ...
महाकवी देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं - नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १११ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न श ...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली ...
तत्काल मन्त्रीमण्डल फेरबदल हुँदैनः मन्त्री महासेठ
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रीमण्ड फेरबदल नहुने बताएका छन् ।शनिवार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । हरेक दिन पत्रपत्रिकामा मन्त्रीमण्डल फेरबदल हुने भनेर समा ...

.gif)