ब्रेकिङ न्युज
कति छ आज सुनको मूल्य ?
काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बिहीबार ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुन आज ७ सय रुपैंयाले घटेर ६९ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी ...
लैनचौर पुगेर नेविसंघका विद्यार्थीले भारतीय नक्सा जलाए
काठमाडौं - भारत सरकारले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँस्थित भारतीय दूतावास नजिक लैनचौरमा वि ...
शुक्रबारलाई सर्यो आलमको थुनछेक बहस
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबारलाई सरेको छ । जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस विहीबार नसिकए पछि शुक्रबारका लागि सरेको हो ।आलमलाई २०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इटाभ ...
बैतडीमा मोदीको पुत्ला दहन
काठमाडौं - बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स ...
दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : ऊर्जा मन्त्री पुन
सल्यान - सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् ।कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । ...
आलमको बयान सकियो, थुनछेक बहस आजै
रौतहट - रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमको बयान तेस्रो दिन सकिएको छ । मंगलबारबाट सुरु भएको बयान बिहीबार सकिएको हो ।जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।आलमला ...

.gif)