ब्रेकिङ न्युज

सुनको भाउमा वृद्धि

काठमाडौं - आज पनि सुनको भाउमा वृद्धि आएको छ । आज छापावाल सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको मूल्यभन्दा आज तोलाको ४ सय रुपैयाँले वृद्धि भएको हो । मंगलबार पनि ४ सय रुपैयाँले भाउ बढेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले ज ...

कास्की २ मा नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता

पोखरा - कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराल ...

निर्वाचन कार्यालयनजिकै बम बिष्फोट

 पोखरा - पोखरा निर्वाचन कार्यालय नजिकै बम विष्फोट भएको छ । उपनिर्वाचनका लागि मनोनयन दर्तासँगै पोखरा निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको पाखेराबाट पत्रकार राजेन्द्र अधिकारीले जानकारी दएिका छन् । बम मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विस्फो ...

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

अर्घाखाँची - सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...

भारतीय नक्सामा नेपाली भूमि समेटिएपछि काठमाडौँमा प्रदर्शन

काठमाडौं - नेपाली सीमा अतिक्रमण गरी भारतले सार्वजनिक गरेको नक्साको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । विद्याथी संघसंगठनले भारतीय नक्सामा कालापानी र लिपुलेक समेटेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । राजधानीका बिभिन्न स्थानमा अ ...

आलमलाई आज पनि अदालत उपस्थित गराइने

काठमाडौं - रौतहट बमकाण्डका मुख्य आरोपित काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई बयानको लागि आज पनि अदालत उपस्थित गराइने भएको छ ।जिल्ला अदालत रौतहटमा मंगलबार ढिलोगरी सुरु भएको आलमको बयान परिचयभन्दा अघि बढ्न सकेको थिएन ।प्रहरीले आलमलाई म ...