काठमाडौं - बुधबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन मंगलबारकै दरमा प्रतितोला ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । चाँदी तोलामा ८५५ मा कारोबार भएको महासंघले जनाएको छ। चाँदी भने तोलामा ५ रुपैया बढेको हो ।

.gif)



