काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो भएपछि बसेरै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन लागेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उभिएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइ रहेका ओली गाह्रो भएपछि बसेर जवाफ दिन थालेका हुन् । उनको केही समयअघि मृगौला प्रत्यारोपण भएको थियो ।